प्रदेश दुईका एमालेका उम्मेदवारहरु ( सूचीसहित )

प्रकाशित मिति :2017-09-10 15:44:39

काठमाडौं । प्रदेश नंम्बर २ को निर्वाचनमा पनि सबै स्थानीय तहहरुमा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । पहिलो र दोस्रो चरणको २ वटै निर्वाचनमा पहिलो बनेको एमाले तेस्रो चरणको निर्वाचनमा पनि पहिलो हुने दावी गर्दै आएको छ ।
एमालेको तर्फबाट उम्मेदवारी दिएकाहरुको नामावली यस प्रकार रहेको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula