भोजपुरः ट्याम्केमेयुङ गाउँपालिकामा ४ दलको गठबन्धनलाई हराउदै एमाले विजयी

प्रकाशित मिति :2017-07-01 08:08:37

भोजपुर ।
भोजपुरको ट्याम्केमेयुङ गाउँपालिकामा ४ दलको गठबन्धनलाई हराउदै एमाले विजयी भएको छ । एमालेका धु्रबराज राई २ हजार १ सय ६२ मत सहित विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस माओवादी र संघीय समाजवादी फोरमको गठबन्धनबाट उठेका रामसिंह राईले १ हजार ९ सय १४ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा एमालेकै इन्द्रावती राई विजयी हुनु भएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula