दोस्रो चरणको निर्वाचनमा मनोनयन दर्ता गर्ने सूर्यध्वजावाहक उम्मेदवारहरु (सूचीसहित )

प्रकाशित मिति :2017-06-18 20:06:37

 काठमाडौं ।
दोस्रो चरणको निर्वाचन अन्तर्गत तीन वटा प्रदेशमा मनोनयन उल्लासपूर्ण रुपमा सम्पन्न भएको छ । नेकपा एमालेका उम्मेदवारहरुले निर्णय भएअनुसारको निकायमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
असार १४ गते हुने चुनावका लागि प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा मनोनयन दर्ता भएको छ । एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुने यस दोश्रो चरणको चुनावबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula