एमाले स्थायी समितिको बैठक बस्दै

प्रकाशित मिति :2017-05-24 15:04:05

काठमाडौं ।
एमाले स्थायी समितिको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज साँझ ४ बजे बस्ने भएको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन अघि गैरकानुनी रुपमा स्थानीय तहको संख्या थप्ने भनी सरकारले गरेको निर्णय र यही बीचमा सरकार परिवर्तन जस्ता विषय ल्याएर मुलुकको ध्यान निर्वाचनबाट अन्यत्रै मोड्न खोजिएको विषयमा एमाले बैठकमा छलफल हुने केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठे जानकारी दिनु भएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula