काठमाडौंमा एमाले ५४५८ कांग्रेस ३२३५

प्रकाशित मिति :2017-05-18 11:44:40

काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा १२ सय बढी मतले अग्रता लिनु भएको छ ।

बिहीबार बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार शाक्यले ५४५८ मत पाएका छन् भने जोशीले ३२३५ मत प्राप्त गर्नु भएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula