(माओवादी) केन्द्रका नेवा मुक्ति मार्चाका केन्द्रीय सदस्य सञ्जय श्रेष्ठ सहित एमालेमा प्रवेश

प्रकाशित मिति :2017-05-11 19:21:33

काठमाडौँ ।
नेकपा (एमाले) महानगरपालीका वडा नं ४ मा भएको कार्यक्रमा नेकपा (माओवादी) केन्द्रका नेवा मुक्ति मार्चाका केन्द्रीय सदस्य सञ्जय श्रेष्ठको नेतृत्व आधा दर्जन माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा दिल नारायण श्रेष्ठ, हितकाजी तामाङ (हिरा) दीपक हमाल ,दामोदर चौलागाई र रामजी कुँवर प्रवेश गरेका हुन । एमालेमा प्रवेश गर्नेहरुलाई एमाले ३ नं. प्रदेश कमिटीका सदस्य नारायण सिलवालले अबिर र खाँदा लगाएर एमालेमा प्रवेश गराउनु भएको हो ।

आजै काठमाडौँ महानगरपालीकका मेयर विद्यासुन्द शाक्यको उपस्थितिमा शंखपार्क चप्लकारखानाबाट सुरु भएको घर दैलो तथा ¥याली ४ नं. क्षेत्रका सम्पूर्ण नगर परिक्रमा गरी धुम्बाराही चौकमा समापन भएको थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula