सचिव योगेश भट्टराई घर दैलाेमा

प्रकाशित मिति :2017-05-10 11:23:26

एमाले सचिव योगेश भट्टराई बुधबार तारकेश्वर नगरपालिकाको मनमैजु, टोखा नगरपालिकाको गोंगबु क्षेत्रको घर दैलोमा सहभागी हुनु भएको छ । एमालेका स्थानीय उम्मेदवारलाई जिताउनका लागि सचिव भट्टराईले स्थानीयहरुलाई आग्रह गर्नुभएको थियो । घर दैलोमा स्थानीय उम्मेदवार तथा कार्यकर्ताहरुकोसमेत उल्लेख्य उपस्थिती थियो ।

 

 

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula