चितवनका सूर्यध्वजाबाहक उम्मेदवारहरु

प्रकाशित मिति :2017-05-03 12:51:40

चितवन  ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि चितवन एमालेले उम्मेदवारी दर्ता गरेको छ । चितवनमा १ महानगरपालिका, ५ नगरपालिका र एक गाउँपालिका रहेका छन् ।

एमाले चितवनले नगरपालिकाको मेयरमा महिला उम्मेदवारलाई पनि उम्मेदवार बनाएको छ । एमालेका तर्फबाट राप्ती नगरपालिकाको प्रमुखमा प्रभा बराललाई उम्मेदवार बनाइएको छ । पूर्वसांसद लालमणि चौधरी खैरहनी नगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएको छ । चितवनका सूर्यध्वजबाहक उम्मेदवारहरुको नामावली :

भरतपुर महानगरपालिका प्रमुखः देवी ज्ञवाली
उपप्रमुख दिब्या शर्मा आचार्य

रत्ननगर नगरपालिका प्रमुखः नारायण वन
उपप्रमुखः विमला दबाडी

राप्ती नगरपालिका प्रमुखः प्रभा बराल
उपप्रमुखः इमानसिंह लामा

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरी
उपप्रमुखः सुनिता थपलिया

कालिका नगरपालिका प्रमुखः खुमनारायण श्रेष्ठ(गोपी)
उपप्रमुखः कमला भट्टराई

माडी नगरपालिका प्रमुखः नारदमणि पौडेल
उपप्रमुखः तारा काजी थारु

इच्छाकामना गाँपालिका प्रमुख नारायणप्रसाद अधिकारी
उपप्रमुखः जुना राजभण्डारी

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula