यी हुन सुर्यध्वजावहाक उम्मेदवारहरु

प्रकाशित मिति :2017-05-02 13:09:12

काठमाडौं ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर ३, ४ र ६ मा एमालेका तर्फबाट उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गरेका छन ।

आज मनोनयन पत्र दर्ता भएका ३४ जिल्लाका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरी २८३ वटै तहका सबै वडामा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।

स्थानीय आवश्यकतालाई हेरी चुनावी तालमेल गर्न सक्ने केन्द्रीय परिपत्र अनुसार कतिपय ठाउँमा अन्य राजनीतिक दलहरुसँग तालमेल पनि भएको एमाले जनाएको छ ।

बैशाख ३१ गते हुने निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि सबै उम्मेदवार, पार्टी कमिटी, जनसंगठन, नेता–कार्यकर्ता र समर्थकहरुलाई सक्रियतापूर्वक लाग्न पार्टीले निर्देशित समेत गरेको छ ।

आज उम्मेदवारी दर्ता गर्नुभएका उम्मेदवारहरुको नामावली यसप्रकार छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula