पत्रकार विद्रोहीद्वारा गाउँपालिका अध्यक्षमा उम्मेदवारी

प्रकाशित मिति :2017-05-02 07:08:58

काठमाडौँ ।
युवा पत्रकार विद्रोही गिरीले नवलपारासीको बुलिङटार गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।  डेड दसकदेखि जिल्लामै पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय गिरी नेकपा (एमाले) का सूर्यध्वजाबाहक उम्मेदवार हुनुहुन्छ ।

प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष एवं हाल केन्द्रीय सदस्य गिरीको सो गाउँमा लोकप्रिय युवा राजनीतिक कार्यकर्ता भएका कारण स्थानीयउ तह  निर्वाचनको मैदानमा उत्रनुभएको हो । उहाँसँगै सो गाउँपालिकामा पार्वती थापाले उपाध्यक्षमाले उम्मेदवारी दिनुभएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula