एमाले स्थायी समितिको बैठक जारी

प्रकाशित मिति :2017-05-01 13:32:27

आसन्न स्थानीय निकायको निर्वाचनका लागि महानगर तथा उपमहानगरपालिकाहरुको उम्मेदवार चयन गरेको बसेको नेकपा (एमाले)स्थायी समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी छ ।
बैठकले महानगर, उपमहानगर तथा अन्य स्थानीय निकायका उम्मेदवारको नामावली अन्तिम टुंगो आजै लगाउनेछ । बैठकमा पछिल्ले राजनीतिक घटनाक्रमका बारेमासमेत छलफल गर्ने जानकारी एमालेले दिएको छ ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula