काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरको उमेद्द्वारी दर्ता गरेको छ । व्यापक रसा कासीका बाबजुत मिठाराम अधिकारी र अनिता लामालाई पार्टीले दिकेट दिएपछि प्रमुख र उपप्रमुख पदका उमेद्द्वार बनेका हुन् ।
मिठाराम अधिकारी कपन गाविसका पूर्व गाविस अध्यक्ष हुन् भने अनिता लामा समाजसेवा र साहित्यमा सक्रिय थिइन् ।
प्रतिक्रिया दिनुहोस्

