23.1 C
Kathmandu

काठमाडौं महानगरपालिका बडा नं २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एस प्रवेस

Categories:

-

काठमाण्डौ।काठमाडौं महानगरपालिका बडा नं २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

२०३८ र २०४९ मा स्वतन्त्र रुपमा वडाध्यक्ष जितेका श्रेष्ठ काठमाडौंका पुराना वामपन्थी नेता हुन् ।वडा अध्यक्ष श्रेष्ठलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका थिए।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फ बाट उम्मेदवार रहेका श्रेष्ठ १४५२ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य