21.1 C
Kathmandu

खेलकुदमन्त्री अथकद्धारा त्रिदेशीय श्रृङ्खलाको उद्घाटन

Categories:

-

काठमाण्डौं । युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी–२० शृङखलाको उद्घाटन गर्नुभएको छ । मन्त्रीअथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखीकीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमात्रिदेशीय टी–२० शृङखलासुरु भएकोछ ।
खेलाडीहरुलाई हौसला बढाउन टियू मैदानपुग्नुभएकामन्त्रीअथकले एम्पायरलाई क्रिकेट बल प्रदान गरेर सिरिजको उद्घाटन गर्नुभएको हो । त्यसक्रममामन्त्रीअथकले नेपाल र पपुवान्यूगिनी (पीएनजी)का खेलाडीहरुलाईशुभकामनादिनुभएको थियो ।
नेपालले पीएनजी र मलेसियासँगत्रिकोणत्मक सिरिज खेल्दैछ ।जसअन्तर्गत आजनेपालले पहिलो खेल पपुवान्यूगिनी (पीएनजी) सँग खेलेको छ । यस्तै दोस्रो खेल मलेसियासँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य