25.1 C
Kathmandu

नेपाललाई चौथो पटक पनि हात पर्यो

Categories:

-

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा युएईसँग टस हारेर बलिङमा रहेको नेपालका लागि करन केसी‍‍ले चौथो विकेट लिएका छन्।

उनले युएईका आशिफ खानको विकेट लिएका हुन्। युएई १०.३ ओभर खेल्दै ३५ रनमा रहेको छ। लिग टू मा नेपाललगायत कुल ७ टिम सहभागि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य