15.1 C
Kathmandu

काठमाडौँका चोक -चोकमा दन्कियो आगो (फोटोफिचर)

Categories:

-

विहीबार विहानैदेखि मौसममा बदली आएपछि दिनभर चिसो बढ्यो । चिसो चिसो मौसममा बजार सुनसान हुने नै भयो । बजार पसलमा बस्नेहरु पनि आगो तापिरहेका भेटिए । अपरान्ह सिमसिम पानी परिरहेको अवस्थामा राजधानीका चोक चोकमा आगो ताप्नेहरु युवा युवतीहरु प्रशस्तै भेटिएका थिए । हेरौं केही दृश्यहरु :

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य